राज्यपाल माथुरले गरे राजस्थानका विभिन्न स्थानको भ्रमण

IMG-20241006-WA0303

गान्तोक: राज्यपाल ओम प्रकाश माथुरले राजस्थानको प्रवासअन्तर्गत सीकरमा अवस्थित विद्याभारती स्कूलको भ्रमण गरे। यस अवसरमा उक्त स्कूलको शैक्षणिक गतिविधि अनि विद्यार्थीहरूद्वारा गरिएको प्रगतिबारे जानकारी लिए।
राज्यपालले शिक्षक अनि विद्यार्थीहरूसँग अन्तक्रिया पनि गरे। त्यस पछि राज्यपालले खाटु श्याम अनि सालासर बालाजी मन्दिरको दर्शन गरे। उक्त अवसरमा राज्यपालले सिक्किम और राष्ट्रको कल्याण हेतुपूजा अर्चना गर्दै आशिर्वाद ग्रहण गरे। राज्यपालले सिक्किमको शान्ति, एकता र समृद्धिको निम्ति प्रार्थना गरेको जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement