मेचीनगरमा करेन्ट लगाएर माछा मार्दा गिरीकाे मृत्यु

IMG-20240930-WA0291

भद्रपुर: झापाकाे मेचीनगर-८ मा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाकाे मृत्यु भएकाे छ।
स्थानीय राजपैनीमा करेन्ट लगाएर माछा मार्ने क्रममा साे स्थानका ३८ बर्षिय राजकुमार गिरीकाे मृत्यु भएकाे हो। बिद्युतीय तारबाट करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लागि गिरी घाईते भएका थिए। उनकाे बिर्तामाेडमा उपचारका क्रममा निधन भएकाे छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement