मोरङ ३ बाट निर्बाचित सांसद शर्माद्धारा उर्लाबारीको नमुनाबालगृहमा आश्रित बालबालिकाको निशुल्क उपचार गरिदिने घोषाण

IMG-20241006-WA0057

भद्रपुर: मोरङको उर्लावारी नगरपालिका ७ मा रहेको नमुना वालगृहमा पुगेर सांंसद सुनिल शर्माले वालवालिकाहरुको १ वर्षका लगि निशुल्क स्वास्थ्य उपचार र स्वास्थ्य विमा गरिदिने घोषणा गरको छन्।
वालगृहमा रहेका सवै वालवालिकाहरुको नोवेल मेडिकल कलेज विराटनगरमा र काठमांडू मेडिकल कलेज, सिनामंगल काठमांडूमा १ वर्षका लगि निशु्ल्क स्वाथ्य उपचारको व्यवस्था मिलाउने सांसद शर्माले प्रतिबद्धता जनाएका हुन। साँसद शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट निर्बाचित संघिय सांसद हुन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement