भीड़ नियन्त्रणको अभ्यास गर्दै जनपद र सशस्त्र प्रहरी

IMG-20241005-WA0276

भद्रपुर: चाडबाड नजिकिएसँगै महङ्गी र कालोबजारीविरुद्ध विरोध कार्यक्रमको विषयमा हुनसक्ने आन्दोलनलाई ध्यानमा राखी जिल्लामा शान्तिसुरक्षा कायम राख्नलाई प्रहरी कार्यालय बाँकेको आयोजना र सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा वागेश्वरी बाँकेको सहकार्यमा आज शनिबार लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँकेमा भीड नियन्त्रण कार्यक्रमको अभ्यास गर्दै बाँकेमा कार्यरत जनपद र सशस्त्र प्रहरीहरुसक्रिय रहेका छन्। तस्बिरः रुपा क्षेत्री

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement