शुभेन्दु अधिकारीले अलिपुरद्वारमा वीर बिरसा मुण्डा र मेजर दुर्गा मल्लको शालिक अनावरण गरे

IMG-20241005-WA0256

अलिपुरद्वार: राज्य सभामा विपक्षी दलका नेता सुभेन्दु अधिकारीले अलिपुरको कालचिनी भाटपाडामा अमर शहीद वीर बिरसा मुण्डा र मेजर दुर्गा मल्लको शालिक अनावरण गरेका छन्। अमर शहीद वीर बिरसा मुण्डा र मेजर दुर्गा मल्लको जीवनीमा प्रकाश पार्दै उहाँले देशप्रतिको बलिदान महान भएको बताउनुभयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement