लोधोमा पहिरो खस्दा स्थानीयलाई बढो चिन्ता

IMG-20241005-WA0165

सिलगढी: अविरल वर्षाका कारण पहिरो जाने क्रम जारी छ। रिम्बिक लोधामा न० २ ग्राम पञ्चायतको छोटाहट्टामा फेरि भीषण पहिरो गएको छ। हिमाली भेगमा वर्षाका कारण धेरै ठाउँमा पहिरो खसेको जानकारी प्राप्त भएको छ। यसबाहेक लोधोमा गएको पहिरोले स्थानीयको चिन्ता बढाएको छ। विभिन्न ठाउँमा पहिरो खसेको कारण सडकमा समस्या भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement