राप्रपामा किचलो सुरु

IMG-20241005-WA0084

भद्रपुर: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले डा. धवलशमशेर राणालाई संगठन विभाग प्रमुखबाट हटाए पछि राप्रपामा किचलो बढेको छ। डा. राणाले अब आउने महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौति दिने भएकाले राणा बिरामी भएर उपचार गर्न विदेश गएको मौकामा अमानवीय तरिकाले हटाएको भनेर राणापक्षका क्रुद्ध छन्। लिङ्देन पक्षले भने एकजनालाई दुई पद नदिने भएकाले आन्दोलनका संयोजक राखेर राणालाई संगठन विभाग प्रमुखबाट हटाएको भन्ने प्रतिक्रिया दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement