जलपाईगुडी सेवा ग्राम क्लबको पुजा मण्डप इन्डिया गेटको ढाँचामा

IMG-20241004-WA0257

जलपाईगढी: जलपाईगुडी सेवा ग्राम क्लब र पथागरले आफ्नो ६४औं वर्षमा इन्डिया गेट प्रस्तुत गर्न गइरहेको छ। इन्डिया गेटको मोडलमा पण्डाल निर्माण भइरहेको र त्यसको काम तीब्र गतिमा भइरहेको छ। ५४ फिट अग्लो इन्डिया गेटको लाइनमा प्लाई बोर्ड र अन्य सामग्री प्रयोग गरेर पण्डल बनाइँदैछ। काम धमाधम भईरहेको छ। यस सम्बन्धमा पुजा समितिका सचिव चन्द्रदीप घोषले यस पटकको हाम्रो पुजाको विशेष आकर्षण परम्परागत इन्डिया गेट रहेको बताए, जसको काम तिब्र गतिमा भइरहेको छ। हामी जलपाईगुडी बासिन्दाहरूलाई हाम्रो पूजा मण्डप भ्रमण गर्न हार्दिक निमन्त्रणा गर्दछौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement