भद्रपुर: मोरङको रतुवामाईमा रहेको कठधरा स्कुलमा शिक्षक शिक्षिकाले बिद्यार्थीलाई जुम्रा हेर्न लगाउने र कक्षा कोठामै सुत्ने गरेको पाईएको छ। यस्ता शिक्षक शिक्षिकाबाट बिद्यार्थीहरुले के सिक्ने? भन्दै सो बिद्यालयका तस्विरहरु सामाजिक सञ्जालमा छताछुल्ल भएका छन्।