नक्कली टिकट बेच्ने पक्राउ

IMG-20241004-WA0052

भद्रपुर: दशैको मौकामा विपदको समयमा घर जाने यात्रुलाई ठग्ने नक्कली बस टिकेट बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३२ वर्षीय यज्ञराज पाण्डे रहेका छन्। काठमाडौं महानगरपालिका २६ गोँगबु नयाँ बसपार्क टिकट काउन्टर नजिक अवैधानिक रूपमा नक्कल टिकट बनाई प्यासेन्जरलाई प्रलोभनमा पारी ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement