फोहोरमैला व्यवस्थापन अन्तर्गत नयाँ सवारीसाधनलाई मेयरले देखाए हरियो झण्डा

Screenshot_20241003_154326_WhatsApp

सिलगढी: मेयर गौतम देवले आज वार्ड नम्बर २१ मा ठोस फोहोर व्यवस्थापन अन्तर्गत गाडीलाई झण्डा दिए। गौतम देवले नरिवल भाँचेर यो गाडीलाई बिदा गरे। त्यसपछि मेयर, उपमेयर, बोरो अध्यक्ष र पार्षद कुन्तल रोयले वार्डका सरसफाई कर्मचारी र डेंगु सर्वेक्षण कार्यकर्तालाई नयाँ साडी प्रदान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement