मेयर राहत कोषबाट आगलागी पीडितलाई क्षतिपूर्ति प्रदान

Screenshot_20241003_153945_WhatsApp

सिलगढी: सिलगढी नगरनिगमले आज विधान मार्केटमा हालै भएको आगलागीबाट प्रभावित मानिसहरूलाई मेयर राहत कोषबाट आर्थिक सहायता प्रदान गरे। यस अवसरमा मेयरले मुख्यमन्त्री ममता  ब्यानर्जीको निर्देशनमा सिलगढी नगरनिगमले आगलागीबाट प्रभावित पसलहरूलाई क्षतिपूर्ति दिइरहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement