बाढ़ले नवनिर्मित बालुवावासको ब्रिजलाई ठूलो क्षति : बाढ पुलमाथि भएर बगिरहेको अवस्था

IMG-20241003-WA0126

दार्जिलिङ: आज रातीको घनघोर वर्षाको कारण बालुवाबास खोलामाथि बनिएको नव निर्मित ब्रिज ब्लक भएर खोला ब्रिजमाथि बगिरहेको छ। बाढ़ उर्लिएर आएकोले ब्रिजको माथिबाट बगिरहेको छ। पुलमाथिबाट भएर बाढ़ बगे पनि पुलको अवस्था अझैं राम्रै छ अनि बाढ़ले पुल भने बगाएको छैन।

यद्यपि, यसरी नै अविरल बर्षा भईरहे र बाढ़ यसरी उर्लिएर आएको खण्डमा बालाबास पुल बगाएर लैजाने प्रबल सम्भावना देखिएको छ।

उल्लेख्य छ हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष एंव जीटीएको सभासद अजय एडवर्डले आफ्नै बलबुँतामा निर्माण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement