एसएमआईएमएसमा एमबीबीएस गर्न योग्य दुई विद्यार्थीहरूले मुख्यमन्त्रीलाई भेटे

n63342045417278924100877dbac6765545fbc2a1c953419c13f49d7a505728543c377a3630c65fb59c7f70

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिक्किम मणिपाल इन्स्टिट्युट अफ मेडिकल साइन्सेस (एसएमआईएमएस) मा एमबीबीएस गर्न योग्य दुई विद्यार्थीहरूसित भेट गरे। मुख्यमन्त्रीले उनीहरूको आगामी यात्राको लागि शुभेच्छा जनाउँदै उनीहरूलाई आफ्नो क्षमताको उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गरे।आज मुख्यमन्त्रीसित भेट गर्ने विद्यार्थीहरूमा देन्ताम साङ्खुका सोनाम तोप्गे शेर्पाकी सुपुत्री याङकिला शेर्पा र सोरेङ निवासी सुकराज लिम्बूकी सुपुत्री इंग्सु लिम्बू रहेका छन्।

About Author

Advertisement