महलयाको शुभ अवसरमा कोचबिहार जय हिन्द क्लबद्वारा शोभायात्रा आयोजना

IMG-20241002-WA0219

कोचबिहार: महिलाको नेतृत्वमा रहेको कोचबिहार जय हिन्द क्लबले आज बिहान शुभ महलया र दुर्गा महोत्सवको सम्झनामा एक रंगीन शोभायात्र आयोजना गर्‍यो। राजमाता रोडबाट शुरु भएको शोभायात्रा कोचबिहारका विभिन्न सडक परिक्रमा गरियो। महिलाद्वारा संचालित पूजा समितिको पहलमा निकालिएको उक्त शोभायात्रामा आर जी कर अस्पतालमा भएको नृशंस घटनाको विरोध गर्दै पीडितलाई न्यायको माग गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement