अलैंची सहितकाे ट्रक धरानबाट नियन्त्रणमा

IMG-20241002-WA0047

भद्रपुर: काेशी राजमार्गकाे धरान १३ शिवधारा भन्ने स्थानबाट सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेश धरानकाे टाेलीले चेकजाँचकाे क्रममा भाेजपुरबाट माेरङ आउँदै गरेकाे १६ सय किलाे अलैंची (१६ लाख मूल्य पर्ने अलैंची) लाेड रहेकाे मिनी ट्रक नियन्त्रणमा लिएकाे हाे। नम्बर ४ गण इनरूवा सुनसरीका अनुसार बिलमा उल्लेखित गाडी र अल‌ैंची बाेकेकाे गाडीकाे नम्बर भिन्न थियाे। बरामद सामान र गाडी राजश्व कार्यालय बुझाइएकाे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement