हनुमान टोकमा राज्यपालले गरे पूजा अर्चना

n6332575851727807245112663fe2d0dfb0f3de9045d72a839dab60e54a50f26fc444528abcd999c6159b9b

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुर आज हनुमान टोक मन्दिर पुगेर पूजा अर्चना गरे। यस अवसरमा उनले सबैको कल्याण, शान्ति र समृद्धिको निम्ति प्रार्थना गरे। उक्त जानकारी राजभवनले एक प्रेस विज्ञप्तिमा दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement