सिलगढी: पीआरएम बेगराज ग्रुपले उत्तर बङ्गालमा पहिलो पल्ट इन्टेलियस स्मार्ट होम प्रोजेक्ट लिएर आएको छ। आज पीआरएम बेगराज ग्रुपले आफ्नो नयाँ इन्टेलियस स्मार्ट होम प्रोजेक्टको मोडेल सिलगडी चेक पोस्टस्थित एउटा मलमा लञ्च गऱ्यो। यस स्मार्ट होम प्रोजेक्टमा मोठ १८६ वटा फ्लेट रहेको छ। सिलगढीको ज्योति नगर इलाकामा पीआरएम बेगराज ग्रुपले उत्तर बंगालकै पहिलो स्मार्ट होम बनाइरहेको छ। आज चेक पोस्टस्थित एउटा मलमा पीआरएम बेगराज ग्रुपले यस स्मार्ट होम प्रोजेक्टको मोडेल लञ्च गयो। यस अवधि पीआरएम बेगराज ग्रुपका उत्सव मित्तल, प्रेम कुमार अग्रवाल, उत्तम गोयल, सञ्जय गोयल, सुमित गोयल लगायत अन्य मानिसहरू उपस्थित थिए।










