बोनसका लागि श्रमिक भवनमा बैठक बस्दै

IMG-20241001-WA0252

सिलगढी: २० प्रतिशत बोनसको माग गर्दै हिजो चिया मजदुर संगठनको संयुक्त मंचले पहाडमा १२ घण्टा बन्द गरेको थियो। आज बोनसका विषयमा डागापुरको श्रमिक भवनमा त्रिपक्षीय बैठक बस्दैछ। दगापुर श्रमिक भवनमा भएको बैठकमा विभिन्न चिया बगानका मजदुरहरुको सहभागिता रहेको छ। एकातिर बैठक चलिरहेको छ भने अर्कोतर्फ चिया बगानका मजदुरहरु बोनसको माग गर्दै श्रमिक भवन अगाडि धारणामा उत्रिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement