बिजुलीको पोलमा वाइक ठोक्किदा एक जना खुत्रुक्कै

IMG-20240930-WA0291

भद्रपुर: झापाको गोल्डुबाबाट दमक आउने क्रममा अहिले ७:३० बजे कमल गाउँ पालिका वार्ड नम्बर ६ मंगलबारे चोक मा बिजुलीको पोल मा ठोक्किएर मे ८ प ७१४८ नम्बर को बाइक मा सवार पछाडि बस्ने दमक नगर पालिका वार्ड नम्बर ७ श्रिर्पालि चोकका युवराज लिम्बूको मृत्यु भएको छ।
थप विवरण आउन बाकी…

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement