विधान  मार्केटमा जलेका पसलहरू मरम्मत गरिँदै

IMG-20240930-WA0241

सिलगढी: विधान मार्केटमा जलेका पसलहरूको मरम्मत कार्य चलिरहेको छ। मुख्यमन्त्रीले हिजो पूरै जलेर खरानी भएका पसललाई १ लाख र आंशिक जलेकालाई ५० हजार रुपियाँ क्षतिपूर्ति दिने घोषणा गरेकी थिइन्। यसैबीच, पुजा अगाडि पसलमा आगजनी भएपछि पसल व्यवसायीहरु मर्माहत भएका छन्। उल्लेखनीय छ, भर्खरै भीषण आगलागीमा विधान मार्केटका केही पसलहरू जलेर खरानी भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement