सिधा कुरा डटकमका प्रकाशक कंडेल र कार्यकारी सम्पादक ढुंगाना जेल चलान

IMG-20240930-WA0095

भद्रपुर: सिधा कुरा डटकमका प्रकाशक युवराज कंडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना जेल चलान भएका छन्। उनीहरू केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका हुन्।
सर्वोच्च अदालतको फैसलालगत्तै पत्रकार ढुंगानाले फैसलालाई सम्मान गर्दै केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएको फेसबुकमार्फत जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement