फुलबारीमा विक्षिप्त अवस्थामा नवजात शिशुको शव भेटियो

IMG-20240929-WA0141-copy

सिलगढी: सिलगढी नजिकैको फुलबारी नम्बर २ ग्राम पञ्चायतको पश्चिम धर्मतला गाउँमा कुकुरले नवजात शिशुको शव तानेको घटना सार्वजनिक भएपछि चारैतिर हलचल मच्चिएको छ। खबर प्राप्त हुनासाथ नयाँ जलपाईगढी थानाको पुलिस घटनास्थलमा पुगेर शव बरामद गर्यो। घटनास्थलमा पुलिस पुगेपछि स्थानीयले आक्रोश व्यक्त गर्दै घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न पुलिससँग माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement