कालचिनीमा मेजर शहिद दुर्गा मल्लको सालिक अनावरण

IMG-20220823-WA0105.jpg

कालचिनी: कालचिनीस्थित मैमबत्ती चोकमा मेजर शहिद दुर्गा मल्लको सालिक अनावरण गरियो। कालचिनी चियाबारीको प्रबन्धक दयाल अग्रवाल र हाँसीमाराको विशिष्ट समाजसेवी प्रमोद अग्रवाल साथै अन्य समाजसेवीहरूको बाहुलीबाट सालिकको अनावरण गरियो। उक्त अनावरण कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
विस्तृत समाचारको निम्ति हेर्दे गर्नुहुने….

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement