अविरल वर्षाले पठनपाठनप्रभावित, अधिकांश विद्यालयहरु बन्द

IMG-20240928-WA0057

भद्रपुर: गुरुबारदेखि परिरहेको अविरल वर्षाका कारण विराटनगरका अधिकांश विद्यालयहरुले शुक्रबारदेखि विदा घोषणा गरेका छन्।
लगातारको वर्षाले विद्यार्थीहरुलाई विद्यालय आउन कठिनाइ हुनेदेखेर पठनपाठन बन्द गरिएको हो।केही विद्यालयहरुले वर्षाका कारण पठनपाठनमा समस्या भएको जनाएका छन्। विराटनगर प्याबसनका संयोजक मोहन बुढाथोकीले प्याबसनले आफ्ना सदस्य विद्यालयहरुलाई वर्षाले पारेको असर बारे बुझेर निर्णय लिन सुझाव दिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement