अत्याधिक वर्षाको कारण जलपाईगुडी शहरका धेरै क्षेत्रहरु जलमग्न

IMG-20240927-WA0262

जलपाईगुडी: लगातारको वर्षाका कारण जलपाईगुडी शहरका धेरै क्षेत्रहरु जलमग्न भएका छन्। शुक्रबार दिउँसोसम्म जलपाईगुडी इन्दिरा गान्धी कालोनी बजारको छेउमा रहेको क्षेत्रमा पानी जमेको कारण व्यापारी र सर्वसाधारणलाई निकै समस्या भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement