अविरल वर्षाले जनजीवन प्रभावित

IMG-20240927-WA0174-1

सिलगढी: तीन दिनदेखि लगातार परेको पानीका कारण पहाडदेखि तराईसम्मको जनजीवन प्रभावित भएको छ। पहाडी क्षेत्रका धेरै भागमा क्षति पुगेको छ। पहाडदेखि तराईसम्मका विभिन्न नदीमा पानीको बहाव बढेको भएको छ।टिस्टा, महानन्द, तोर्सा, जलढाकालगायतका विभिन्न नदीमा पानीको बहाव बढेको छ। यसैबीच, मौसम विभागले आज पूरै उत्तर बंगालमा भारी वर्षाको चेतावनी जारी गरेको छ। शुक्रबार बिहानैदेखि पहाडी र तराईमा वर्षा भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement