विधानसभा अध्यक्ष र उपाध्यक्ष मिजोराममा

IMG-20240926-WA0327

गान्तोक: सिक्किम विधानसभाका अध्यक्ष मिङ्मा नोर्बु शेर्पा, उपाध्यक्ष राजकुमारी थापा अनि सचिव, ललित गुरुङले मिजोरम विधानसभामा सीपीए क्षेत्र-३ को कार्यकारी समितिको बैठकमा भाग लिए। बैठकको अध्यक्षता सीपीए अध्यक्ष तथा नागाल्याण्ड विधानसभाका अध्यक्ष शारिङ्गेन लङकुमारले गरेका थिए। बैठकमा पूर्वोत्तर राज्यका विधानसभा ध्यक्ष, उपाध्यक्ष लगायत सचिवहरुको उपस्थिति थियो। उल्लेख्य, विधानसभा अद्यक्ष अनि उपाध्यक्षहरु यसबेला सीपीएको लगातार बैठकमा सहभागी भइरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement