सांसद राजु विष्टद्वारा सांसद कोषबाट सामुदायिक भवन निर्माण

IMG-20240926-WA0305

 सिलगढी: सांसद राजु विष्टले सांसद कोषबाट बागडोग्रा स्टालिन नगर समाज कल्याण समितिको सामुदायिक हल बनाएका छन्। उनले बिहीबार बागडोग्राको स्टालिन नगरमा उक्त सामुदायिक भवनको उद्घाटन गरेका हुन्। उनले आगामी दिनमा यस भवनबाट विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधि संचालन गर्न सहज हुने बताए। यस दिन सांसदको स्वागतका साथ कार्यक्रम शुरु भएको थियो। उनले संसदमा सम्बोधन गर्दै गोर्खाको विकासका लागि गरेका काम र मुद्दालाई प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement