राज्यपालले गरे उपराष्ट्रपतिसँग सौहार्दपूर्ण भेटघाट

IMG_20220822_231208.jpg

गान्तोक: आज राज्यका राज्यपाल गंगा प्रसादले नव निर्वाचित देशका उप राष्ट्रपति जग्दीप धनखडसँग भेट गरे। राज्यपाले दिल्लीस्थित उपराष्ट्रपतिको निजी निवासमा भेट गरेको राजभवनद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ। राज्यपालले भेट अवधि उप राष्ट्रपति धनखडलाई बधाई दिँदै सफल कार्यकालको निम्ति शुभकामना व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement