कोचबिहारमा बम बरामद

IMG-20240923-WA0219

कोचबिहार: तुफानगञ्जमा फेरि ताजा बम बरामद भएको छ। तृणमूल युवा नेताको घरबाट ताजा बम बरामद भएको घटनापछि आज अन्दोरान फुलबारी २ ग्राम पञ्चायतकी प्रमुख नानीबाला वर्माको घर अगाडि नयाँ बम बरामद भएको छ। सूचना पाएलगत्तै तुफानगञ्ज पुलिस चौकी घटनास्थल पुग्यो। पुलिसले बम बरामद गरेको छ। यस सम्बन्धमा ग्राम पञ्चायत प्रमुख नानीबाला वर्माले तृणमूलक स्मार्थकहरूले रातिको अँध्यारोमा आफ्नो घर अगाडि बम छोडेर क्षेत्रमा आतंक फैलाएको दाबी गरेकी छन्। तृणमूल कांग्रेसले यो आरोपलाई अस्वीकार गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement