इनरुवामा सामाजिक सेवा दिवस पालन

IMG-20240923-WA0008

भद्रपुर: सुनसरीकाे इनरुवामा मानवअधिकार सञ्जाल सुनसरी र नागरिक समाज इनरुवाले समाज कल्याण परिषदकाे ४५औँ स्थापना दिवस तथा सामाजिक सेवा दिवस सुशासन र समृद्ध नेपाल राष्ट्रिय सोचाइ, दिगो सामाजिक विकास संघसंस्थाको रोजाई भन्ने मूल नाराका साथ मनाइएको छ। सामाजिक सेवा दिवसको अवसरमा मैनवति प्रज्वल गरिएको हो।कार्यक्रममा महिला अधिकारकर्मी सहजादी प्रविण, ताेया गिरि, बालकुमारी विक, सरस्वती लुईटेल केसी, मानवअधिकारकर्मी रमेश भट्टराई, वहाव अन्सारी, धनिकलाल मेहता, उद्योग बाणिज्य संघका सदस्य वीरेन्द्र साह, उपाध्यक्ष गिरिराज अटल, कमला शर्मा, अल्विना प्रविण, इन्सेक प्रतिनिधि जयकृष्ण यादव पत्रकार रूपेश मोंचिको सहितको उपस्थिति रहेको थियो। वक्ताहरुले सामाजिक सेवाकाे औचित्य बारेमा बाेलेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement