रवि पक्राउको चर्चाबीच रास्वपा कार्यालयमा कार्यकर्तादेखि प्रहरीसम्म (तस्बिरमा)

IMG-20240923-WA0080

भद्रपुर: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय परिसरमा कार्यकर्ताको भीड लागेको छ।​ रविबार साँझ पार्टीले नेता कार्यकर्तालाई यथाशक्य चाँडो केन्द्रीय कार्यालय वनस्थलीमा आउन आग्रह गरेपछि नेता कार्यकर्ताको भीड लागेको हो।
प्रहरी स्रोतका अनुसार रास्वपा कार्यालय परिसरमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement