६ नं. वडा कार्य समिति इनरुवा, सुनसरीकाे आयोजनामा जितिया विशेष कार्यक्रम सम्पन्न

IMG-20240922-WA0090

भद्रपुर: सुनसरीकाे इनरुवा नगरपालिका ६ मधेसमा जितिया विषेश कार्यक्रम सम्पन्न भएको छ। “संस्कार संस्कृति संरक्षण हना सबक भीनयान, थालक संस्कृति राष्ट्रिय पहिचान”मुल नाराका साथ थारू कल्याणकारिणी सभा ६ नं. वडा कार्य समिति इनरुवा, सुनसरीकाे आयोजनामा जितिया विशेष कार्यक्रम सम्पन्न भएको हो।
मधेसामा छैठौं सामुहिक जितिया महान पावैन सांसकृतिक कार्यक्रम सेप्टेम्बर २१मा सम्पन्न भएको छ। कार्यक्रम इनरुवा ६ नम्बर वडा कार्यालयकाे सहयोगमा सम्पन्न भएको आयोजकले जनाएको छ।
इनरूवा ६. मधेशामा दलित तथा अल्पसंख्यक समाज इनरुवा-६,सुनसरीकाे आयोजनामा भएको कार्यक्रममा
मुल आयोजक थारू कल्याणकारिणी सभा वडा कार्य समिति, इनरूवा-६ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement