दमकमा इन्सेफ्लाइटिसबाट बालकको मृत्यु

IMG-20240922-WA0092

भद्रपुर: झापाको दमकमा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट एकजना बालकको मृत्यु भएको छ।
दमक नगरप्रमुख रामकुमार थापाका अनुसार दमक ३ उज्यालो टोलका ७ वर्षीय शिशिर नेम्वाङको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको हो।
दमक नगरपालिकाका स्वास्थ्य शाखाका नगेन्द्र भण्डारीका अनुसार जापानिज इन्सेफ्लाइटिस मानिसबाट मानिसमा भने सर्दैन। लामखुट्टेले टोकेको ६ देखि १६ दिनमा रोगका लक्षण देखापर्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement