काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि

IMG-20240922-WA0094

भद्रपुर: नेपालको विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ। माल्दिभ्सको मालेमा भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
पहिलो सेट २५-१६ ले जित निकालेको पुलिसले दोस्रो सेट २५-२२ र तेस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दै उपाधि रक्षा गर्‍यो।
यसअघि पुलिस अपराजित रहँदै फाइनलमा पुगेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement