पूजा क्लबका लागि मुख्यमन्त्रीद्वारा महत्वपूर्ण घोषणा

Durga-Puja

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले पूजा क्लबका लागि विशेष घोषणा गरेकी छन्। पूजा क्लबले ६० हजार पाउने उनले बताइन्। बिजुलीको बिल ६० प्रतिशत नि:शुल्क हुनेछ। यससँगै सेप्टेम्बर ३० देखि १० अक्टोबरसम्म सरकारी बिदा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement