फोरम फर दुर्गोस्तव समितिद्वारा मुख्यमन्त्री ममता ब्यानर्जीलाई माँ दुर्गाको मूर्ति प्रदान

0-1012

कोलकाता: फोरम फर दुर्गोस्तव समितिले मुख्यमन्त्री ममता ब्यानर्जीलाई माँ दुर्गाको प्रतिमा प्रदान गरेको छ। समितिका महासचिव शास्वत बसुले मुख्यमन्त्रीप्रति कृतज्ञता प्रकट गर्ने दिन भएको बताए। ‘आज बङ्गालको दुर्गा पूजा विश्वमा पुग्यो, दिदीबिना सम्भव थिएन,’ उनले भनेl  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement