बीएसएफको कारवाहीको क्रममा प्रतिबन्धित कप सिरप र याबा ट्याब्लेट बरामद, एक पक्राउ

IMG-20240921-WA0250

कोचबिहार: कोचबिहारको शीतलकुचीको गोलेनाओहाटी क्षेत्रमा बीएसएफले कारवाही गर्ने क्रममा प्रतिबन्धित कप सिरप र याबा ट्याब्लेट बरामद गरेको छ। गोप्य स्रोतका आधारमा आज बीएसएफको १५७ बटालियनले अपरेसन गरेको बताइएको छ। कारवाहीका क्रममा करिब ५ हजार प्रतिबन्धित कफ सिरप र १ हजार ५ सय याबा ट्याब्लेट बरामद भएको छ। यस घटनामा एक जना पक्राउ परेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement