बिहेको प्रलोभन देखाएर सम्बन्ध राख्ने एएसआई पक्राउ

IMG-20240921-WA0198

सिलगढी: बिहेको आश्वासन दिएर सम्बन्ध राखेको आरोपमा बागडोग्रा ट्राफिक गार्डका एक एएसआईलाई माटिगडा पुलिसले पक्राउ गरेको छ। उनलाई शुक्रबार राति पक्राउ गरी शनिबार अदालतमा पेश गरिएको थियो। घटनामा विशेष उजुरी दर्ता भएपछि सिलगढी महानगरीय पुलिसले आरोपी एएसआईलाई निलम्बन गरेको छ, पुलिसले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement