एरिकाले दिलाइन् अर्को ऐतिहासिक पदक

IMG-20240921-WA0006

भद्रपुर: करातेकी एरिका गुरुङले १९औं एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतिस्पर्धामा भएको हारको बदला लिँदै नेपाली खेलकुदमा अर्को ऐतिहासिक सफलता रचेकी छन्।
चीनको हाङझाउमा जारी २०औं एसियन सिनियर कराते च्याम्पियनसिपको महिला कराते ६८ केजीमाथि शुक्रबार फाइनलमा पुग्दै एरिकाले इतिहास रचेकी हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement