जनमत पार्टीका अध्यक्ष राउतकी श्रीमतिले मागिन सुरक्षा

IMG-20240921-WA0089

भद्रपुर: जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत(सीके)की पत्नी सोनी सिन्धु रानीले शान्ति सुरक्षाको माग गर्दै ललितपुरस्थित प्रहरी कार्यालयमा पुगेकी छन्।
प्रहरी प्रभाग पुगेकी रानीको निवेदन प्रहरीले दर्ता गरेको छैन। प्रतिनिधिसभा सदस्यसमेत रहेका अध्यक्ष राउतकै कारण आफूलाई असुरक्षा भएको भन्दै रानीले ललितपुरस्थित प्रहरी प्रभाग इमाडोलमा उजुरी दिदा प्रहरीले दर्ता गर्न अस्वीकार गरेको बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement