‘एसएएआरसी एडुकेसन अवार्ड २०२४’ पुरस्कार वितरण समारोह सम्पन्न

IMG-20240916-WA0297

कोलकाता: गत १४ सेप्टेम्बरमा कोलकाताको पार्क सर्कस स्थित डन बस्कोमा सार्क (एसएएआरसी) एडुकेसन अवार्ड २०२४ को आयोजनामा ‘एसएएआरसी एडुकेसन अवार्ड २०२४’ पुरस्कार वितरण समारोह सम्पन्न भयोl यस कार्यक्रममा एक्टिङ काउन्सेल जेनरल (नेपाल काउन्सेल जेनरल अफिस) मुख्य अतिथिको रुपमा उपस्थित थिएl सन् २००४ देखि शिक्षा राष्ट्रिय मासिक पत्रिकाले ‘नेशनल एडुकेसन अवार्ड’ आयोजना गर्दै आइरहेको छl यस वर्ष ‘सेकेण्ड एनुअल एसएएआरसी एडुकेसन अवार्ड २००४’ कोलकातामा आयोजना गरिएको होl यो कार्यक्रम एसएएआरसी जर्नलिस्ट फोरम र सोसाइटी फर एडुकेसन जर्नालिस्टसितको साझेदारीमा आयोजना गरिएको थियोl   

‘सेकेण्ड एनुअल एसएएआरसी एडुकेसन अवार्ड २००४’द्वारा सम्मानितहरूको नाम यसप्रकार  छन्:

१. इनर्जेटिक एडुकेसन अवार्ड

   सलुम मल्ल

   उपप्राचार्य, नमुना इङ्गलिस सेकेण्डरी स्कूल

   ललितपुर, नेपाल

२. क्रिएटिभ एडुकेसन अवार्ड

   प्रतिभा पाण्डे

   स्कूल संयोजक, फ्युचर स्टार इङ्गलिस सेकेण्डरी स्कूल

   छाउनी, काठमाडौं, नेपाल

३. क्रिएटिभ एडुकेसन अवार्ड

   शेमरक श्रीयन्त्र

   काठमाडौं, नेपाल

४. डेलिगेन्स एडुकेसन अवार्ड

   लुकुडोमा लामा

   प्राइमरी इन्चार्ज, लोयल्टी एकेडेमी

   काठमाडौं, नेपाल

५. एडुकेसन ब्रिलियन्स अवार्ड

    तेजमान लिम्बु

    संस्थापक प्रिन्सिपल, लिगामेन्ट स्कूल

    धरान, सुनसरी, नेपाल

६. इनोभेसन अवार्ड

    मीना केसी

    भाइस प्रिन्सिपल, फ्युचर स्टार इङ्गलिस बोर्डिङ स्कूल

    उदयपुर, नेपाल

७  एडुकेसन डेडिकेसन अवार्ड

    बद्रीविक्रम थापा

     फाउन्डर मेम्बर,सेन्ट थोमस हाई स्कूल

     हावडा, कोलकाता, भारत

८. एडुकेसन डेडिकेसन अवार्ड

    मोहन कुमार सिंह

    एकाडेमिक एड्भाइजर, स्वास्तिक पाठशाला

    मिर्चैया, नेपाल

९. डिलिगेन्स अवार्ड

    सजित क्रिशनन कुट्टी    

    डाइरेक्टर अफ् नर्थ प्वाइन्ट डे ग्रुप अफ् स्कूल्स

    कोलकाता, पश्चिम बंगाल

१०. डिलिगेन्स अवार्ड

     हिमाल पोख्रेल

     एकाडेमिक हेड+२ म्यानेजमेन्ट, ह्युमानिटिज एण्ड ल

     साउथवेस्टर्न स्टेट कलेज

११. एडुकेसन इन्भेन्टिभ अवार्ड

     मधुलाल गौतम

     प्रिन्सिपल, सिद्धि गणेश सेकेण्डरी स्कूल

     काठमाडौं, नेपाल

१२. इनोभेटिभ प्रिन्सिपल अवार्ड

     अनिल कस्पाल

     फाउन्डर प्रिन्सिपल, मोडर्न स्कूल एण्ड कलेज

     भक्तपुर, नेपाल

१३. डाइनामिक प्रिन्सिपल अवार्ड

     डा राजेन्द्र केसी

     फाउन्डर क्याम्पस चीफ, साउथ वेस्टर्न स्टेट कलेज

     काठमाडौं, नेपाल

१४. एडुकेसन इन्जेनियस अवार्ड

     राजु ढकाल

     एकाडेमिक हेड +२ प्रोग्राम साइन्स

     साउथ वेस्टर्न स्टेट कलेज

१५. एडुकेसन कन्ट्रीब्युसन अवार्ड

      बिनु जेकब

      नेपाल डन बोस्को स्कूल

      ललितपुर, नेपाल

१६. एडुकेसन मार्भेलस अवार्ड

      बद्रीनारायण झा

      प्रिन्सिपल, श्री गौरी शंकर मोडल सेकेण्डरी स्कूल

      निजगढ-८ बारा, मधेश प्रोभिन्स, नेपाल

१७. टप पर्फर्मेन्स अवार्ड

     युगेश्वर रावत कुर्मी

     हेडमास्टर, श्रीमती कृष्ण देवी जनता सेकेण्डरी स्कूल

     मलंगवा, सर्लाही, नेपाल

१८. एडुकेसन लिडरशिप अवार्ड

     शशी कायस्थ

     डाइरेक्टर, मोडर्न स्कूल एण्ड कलेज

     भक्तपुर, नेपाल

१९. आउटस्टान्डीङ एचिभमेन्ट अवार्ड

     मोडर्न स्कूल एण्ड कलेज

     भक्तपुर, नेपाल

२०. बेस्ट स्कूल अफ् द् इयर २०२४

      राजर्शी गुरुकुल स्जूल

      भक्तपुर, नेपाल

२१. आउटस्टान्डीङ प्रिन्सिपल अफ् द् इयर

      लू श्रेष्ठ

      प्रिन्सिपल राजर्शी गुरुकुल स्जूल

      भक्तपुर, नेपाल

२२. इन्जिनियस अवार्ड

     अरुप चक्रवर्ती

     डिस्ट्रिक कमिश्नर अफ् कोलकाता

     पश्चिम बंगाल भारत स्काउट्स एण्ड गाइड्स

     कोलकाता, पश्चिम बंगाल

२३. एडुकेसन डेडिकेसन अवार्ड

      विश्वजित शाह

      कोलकाता, पश्चिम बंगाल

२४. एक्सिलेन्स कलेज अफ् द् इयर २०२४

      साउथ वेस्टर्न स्टेट कलेज

      काठमाडौं, नेपाल

२५. गुडविल एचिभमेन्ट अवार्ड

      वीरेन्द्र कुरुमबांग

      प्रिन्सिपल, लोयल्टी एकाडेमी, लोयल्टी

     काठमाडौं, नेपाल

२६. माइलस्टोन एडुकेसन अवार्ड

      डन बोस्को स्कूल

      पार्क सर्कस, कोलकाता, भारत

***

एप्रिसेएसन लेटर

  • नरविक्रम थापा

सेक्रेटरी, श्री गोरखनाथ सेवा समिति

           कोलकाता, पश्चिम बंगाल

  • केशव अधिकारी छेत्री

चेयरम्यान, संयुक्त नेपाल वेलफेयर ट्रस्ट

           कोलकाता, पश्चिम बंगाल

  • रमिता कार्की सिंह

सोसियल वर्कर

           कोलकाता, पश्चिम बंगाल

  • दिलिप थापा

चेयरम्यान, दिलिप थापा डान्स एकाडेमी

           कोलकाता, पश्चिम बंगाल

  • बिष्णु बस्याल

प्रेसिडेन्ट, नेपालि जनसम्पर्क समिति भारत  कोलकाता-विङ

           कोलकाता, पश्चिम बंगाल

  • खिमराज बराल

     प्रेसिडेन्ट, भारत-नेपाल जनमैत्री संस्कृति मंच

     कोलकाता, पश्चिम बंगाल

  • सुखदेव प्रधान

कल्चरल सेक्रेटरी, भारत-नेपाल जनमैत्री संस्कृति मंच

           कोलकाता, पश्चिम बंगाल

  • सम्राट पुर्कायत

डिस्ट्रिक को-अर्डिनेटर, डिस्ट्रिक एडुकेसन अफिस

           एसएसएम, कोलकाता, पश्चिम बंगाल

  • गुन्जदास श्रेष्ठ

           प्रेसिडेन्ट,एसएसजेएम, नेपालि धार्मिक संघ

           कोलकाता, पश्चिम बंगाल

  • भीम श्रेष्ठ

      चेयरम्यान, एसएसजेएम, नेपाली धार्मिक संघ

           कोलकाता, पश्चिम बंगाल

  • चन्द्र बहादुर श्रेठ

           प्रेसिडेन्टt, श्री गोरखनाथ सेवा समिति

           कोलकाता, पश्चिम बंगाल

  • नारायण प्रसाद होमागाई

           प्रेसिडेन्ट, अल इण्डिया माइग्रेन्ट नेपाली एसोसिएसन (भारत)

           कोलकाता, पश्चिम बंगाल

  • मो० अब्दुर रहमान

जेनरल सेक्रेटरी, एसएएआरसी जर्नालिस्ट फोरम

  • पुलोकेश सिंघ

एक्जेक्युटिभ एसिस्टेन्ट, पंचायत एण्ड रुरल डेभलपमेन्ट

           पश्चिम बंगाल सरकार

           उत्तर दिनाजपुर, पश्चिम बंगाल

  • टिकाराम गोपाल भित्रिकोठी

जेनरल सेक्रेटरी, भारत-नेपाल जनसंस्कृति मंच

           कोलकाता, पश्चिम बंगाल

  •  राजु पाठक

एड्भाइजर, भारत-नेपाल जनसंस्कृति मंच

कोलकाता, पश्चिम बंगाल

  •  रामायण प्रसाद धमला

भाइस प्रेसिडेन्ट, भारत-नेपाल जनसंस्कृति मंच

            कोलकाता, पश्चिम बंगाल

            ***

टोकन अफ लभ

  • जनक राज भट्ट

एक्टिङ काउन्सेल जेनरल

          काउन्सलेट जेनरल अफ् नेपाल

          कोलकाता, पश्चिम बंगाल

  • हिमनाथ पौड्याल

म्यानेजर, नेपाल ट्रान्जिट एण्ड वेयरहाउजिङ लिमिटेड

           कोलकाता, पश्चिम बंगाल

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement