कोचबिहार पुलिस लाइनमा माल खानाको उद्घाटन गरियो

IMG-20240919-WA0316

जलपाईगढी: जलपाईगढी रेन्ज डीआईजी सन्तोष निम्बले करले बिहीबार दिउँसो कोचबिहार पुलिस लाइन्समा माल खानाको उद्घाटन गरे। उद्घाटन समारोहमा कोचबिहारका पुलिस अधीक्षक द्युतिमान भट्टाचार्य, अतिरिक्त पुलिस अधीक्षक कृष्ण गोपाल मीना पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement