चौथो नेशनल मास्टर गेम्समा सिलगढीका श्यामल पाले जिते ३ वटा स्वर्ण पदक

Shyamal-Paul

केरलामा सम्पन्न भएको चौथो नेशनल मास्टर गेम्समा तीनवटा स्वर्ण पदक जितेर राष्ट्रिय रेकर्ड बनाएका सिलगढी सुकान्तपल्ली निवासी ६५ वर्षीय श्यामल पालl उनी सिलगढी पुलिस कमिश्नरेट एसआई पदमा कार्यरत थिएl     

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement