जिल्लापालले गरे खाद्य आपूर्ति विभागसँग विशेष बैठक

IMG-20240919-WA0278

जलपाईगढी: डीएलएमसी खाद्य र आपूर्ति र अन्य सम्बन्धित मामिलाहरूमा एक महत्त्वपूर्ण बैठक जलपाईगढी जिल्ला प्रशासनद्वारा जलपाईगढी जिल्ला कलेक्टरको आरटीसी हलमा आयोजित गरियो। बैठकमा जिल्लापाल, अतिरिक्त जिल्ला पाल (डी), जिल्ला खाद्य नियन्त्रक, सबै बीडीओ र जलपाईगढी जिल्लाका अन्य अधिकारीहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement