भद्रपुर: मध्यपुर थिमि ४ बालकुमारी निवासी वीरेन्द्रभक्त श्रेष्ठले मध्यपुर थिमि दिगु भैरव मन्दिरको डवलीमा जिब्रो छेडेर चन्द्राकारको १७ वटा दीप सहितको भ्ये बोकेर थिमिको लायकू, बालकुमारी, विष्णुबीरस्थान, सिद्धिकाली, सानोठिमी, पेप्सीकोला, गुह्रयेश्वरी मन्दिरहुँदै पशुपतिनाथ मन्दिर परिक्रमा गर्दै छन्। परिक्रमापछि पुन थिमि पुगेर बालकुमारीमा सियो निकाल्ने गरिन्छ।
तस्बिर: रत्न श्रेष्ठ









