टाक्स फ्राेर्सका अधिकारीहरूद्वरा मिरिक बजार अनुगमन

IMG-20240918-WA0243

मिरिक: मिरिक टाक्स फाेर्सका अधिकारीहरूले आज मिरिक बजार अनि मिरिक ड्याम्म परिसरमा लाग्ने बुधबारे हाटकाे अनुगमन गरेको छ। यस विषयमा जानकारी गराउँदै मिरिक टाक्स फाेर्सका अधिकारी एंव मिरिक कृषि विभागका सह निर्देशक विभूती बी रिजालले जानकारी गराउँदै सब्जी मण्डी अनि मिरिकमा बेच्न राखिएकाे साग सब्जीकाे मूल्यमा के कति अन्तर छ भन्ने जान्ने उद्देश्यले अनुगमन गरिएकाे जानकारी गराउँदै अनुगमनमा सब्जी मण्डी र मिरिक बजारकाे साग सब्जीकाे मूल्यमा ठूलाे अन्तर नपाइएकाे बताइन्। उनले मिरिकका सबै विभागका अधिकारीहरू टाक्स फाेर्समा रहेकाे बताइन्। उनले माछा मासुकाे पसलकाे पनि टाक्स फाेर्सले अनुगमन गर्नेछ भनिन्।उनले मानिसहरूले बजार र मण्डीकाे भाउमा ठूलाे अन्तरमा साग सब्जी किन्न नपराेस् भनेर अनुगमन गरिएकाे जाे साताकाे प्रत्येक दुई दिन हुनेछ भनिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement