कोचबिहारमा युवा तृणमूल कांग्रेस अध्यक्षको घर अगाडि ताजा बम बरामद

IMG-20240917-WA0203

कोचबिहार: अअन्दरान फूलबारी-२ ग्राम पञ्चायतको युवा तृणमूल कांग्रेस अध्यक्षको घरको अगाडिबाट ताजा बम बरामद भएको छ। घटना सार्वजनिक भएपछि सम्पूर्ण क्षेत्रमा त्रास फैलियो। यहाँ बम बरामद भएको जानकारी पाएलगत्तै तुफानगञ्ज पुलिस चौकीको पुलिस घटनास्थलमा पुगेर बम बरामद गर्यो। रिपोर्ट अनुसार, लोकसभा चुनाव पछि भाजपा छोडेर तृणमूलमा सामेल भएका भाजपा कार्यकर्ताहरू हिजो कोचबिहार जिल्ला भाजपा पार्टी कार्यालयमा भाजपामा पुन: सामेल भए। यसपछि हिजो राति अन्डारण फुलबारी–२ ग्राम पञ्चायतको युवा तृणमूल कांग्रेस अध्यक्षको घर अगाडिबाट ताजा बम भेटियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement