धरानमा करिब २० हजार लागूऔषध प्रयोगकर्ता

IMG-20240917-WA0141

भद्रपुर: धरानमा करिब २० हजारको सङ्ख्यामा लागुऔषध प्रयोगकर्ताहरू रहेको अनुमान गरिएको छ। स्कुल जाने कक्षा ६ देखि १२ सम्मका विद्यार्थी गलत सङ्गतले दुर्व्यसनमा फस्ने गरेका छन्।
आमाहरूले उनीहरूलाई बचाउन सक्ने भएकाले इलाका प्रहरी कार्यालय धरानद्वारा सोमवार आयोजित प्रशिक्षण कार्यक्रममा प्रशिक्षक प्रहरी इन्स्पेक्टर दिवस कुवरले उक्त जानकारी दिएका हुन्। धरानमा लागुऔषध दुर्व्यसन विरुद्ध जनचेतनाका धेरै कार्यक्रम भइरहेका छन्। तर लागुऔषध प्रयोगकर्ता र लागुऔषध कारोबारी सङ्ख्या भने बढेको बढेकै छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement